नागरिक सवालमा ममताप्रसाद चौधरी, लक्ष्मण दत्त जोशी, र गणेशदत्त जोशी संग बहस

कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा समयसामयिक विषय बस्तु, विकाश निर्माण, अनियमितता, र भ्रष्टाचार लगायत बिषयमा सरोकारवाला निकाय संग चर्को प्रश्न यो कार्यक्रममा गर्ने गरिन्छ। यस्तै आजको नागरिक सवालमा घोडाघोडीका नगर प्रमुख ममताप्रसाद चौधरी, सडक डिभिजन महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर लक्ष्मण दत्त जोशी, र निर्माण व्यवसायी गणेशदत्त जोशीसंग बहस गरिएको छ।

२०७७ मंसिर ६, ०३:१३