नागरिक सवालमा: दिलिपककुमार श्रेष्ठ ,डडेल्धुरा अस्पतालका मेसु डाक्टर जगदीश बिष्ट
कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा समयसामयिक विषय बस्तु, विकाश निर्माण, अनियमितता, र भ्रष्टाचार लगायत बिषयमा सरोकारवाला निकाय संग चर्को प्रश्न यो कार्यक्रममा गर्ने गरिन्छ। यस्तै आजको नागरिक सवालमा सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपककुमार श्रेष्ठ ,डडेल्धुरा अस्पतालका मेसु डाक्टर जगदीश बिष्ट, टिकापुर अस्पतालका मेसु डाक्टर जितेन्द्र कँडेलसंग कुरा गरिएको छ ।