Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

नागरिक सवालमा नरेन्द्रसिंह कार्की ,नरेन्द्रसिंह कार्की ,कुन्ती जोशीसंग बहस

कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा समयसामयिक विषय बस्तु, विकाश निर्माण, अनियमितता, र भ्रष्टाचार लगायत बिषयमा सरोकारवाला निकाय संग चर्को प्रश्न यो कार्यक्रममा गर्ने गरिन्छ। यस्तै आजको नागरिक सवालमा नरेन्द्रसिंह कार्की स्वास्थ्य महाशाखा प्रमुख सामाजिक विकास मन्त्रालय,नरेन्द्रसिंह कार्की स्वास्थ्य महाशाखा प्रमुख सामाजिक विकास मन्त्रालय,कुन्ती जोशी सामाजिक सभापति विकास समिति प्रदेश सभा, यौन तथा प्रजनन स्वास्थ्य विज्ञ डाक्टर - राजेन्द्र भद्रासंग बहस गरिएको छ।

२०७७ असोज ३, ०८:४१