Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

नागरिक सवालमा योगेश रावल सहित अछाम,बैतडी, डडेल्धुरा, कंचनपुर, दार्चुला,र बझाङ शाखा

कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा समयसामयिक विषय बस्तु, विकाश निर्माण, अनियमितता, र भ्रष्टाचार लगायत बिषयमा सरोकारवाला निकाय संग चर्को प्रश्न यो कार्यक्रममा गर्ने गरिन्छ। यस्तै आजको नागरिक सवालमा प्रदेश पत्रकार महासंघका महासचिव योगेश रावल सहित अछाम,बैतडी, डडेल्धुरा, कंचनपुर, दार्चुला,र बझाङ शाखा अध्यक्षहरुसंग बहस गरिएको छ।

 

 

२०७७ असोज ३, ०८:४०