Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

नागरिक सवालमा दीर्घराज उपाध्याय,हरि जोशी र गोबिन्द रोस्यारासंग बहस

कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा समयसामयिक विषय बस्तु, विकाश निर्माण, अनियमितता, र भ्रष्टाचार लगायत बिषयमा सरोकारवाला निकाय संग चर्को प्रश्न यो कार्यक्रममा गर्ने गरिन्छ। यस्तै आजको नागरिक सवालमा कोरोनाको असरले संचार गृह कति प्रभावित भए? नागरिक सवालमा पश्चिम टुडे संचार गृहका कार्यकारी निर्देशक दीर्घराज उपाध्याय, रेडियो धनगढीका कार्यकारी निर्देशक हरि जोशी र गोदावरी एफएमका स्टेशन प्रवन्धक गोबिन्द रोस्यारासंग बहस गरिएको छ।

२०७७ भदौ २४, १०:४२