Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

नागरिक सवाल : प्रमुख सचेतक तारा लामा तामाङ र गोबिन्दराज बोहरा

कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा महालेखाले औंल्याएको बेरुजू उपर सुदूरपश्चिम प्रदेश सभा र संसदीय समितिमा किन छ्लफल भएन? नागरिक सवालमा जवाफ दिदै नेकपा र नेपाली काङ्ग्रेसका प्रमुख सचेतक तारा लामा तामाङ र गोबिन्दराज बोहरासंग बहस गरिएको छ।

२०७७ साउन १२, ०१:१०