Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

नागरिक सवाल-संसदीय दलका नेता डाक्टर रणबहादुर रावल र सत्तारूढ दल नेकपाका सांसद पुर्णा जोशी

कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा समयसामयिक विषय बस्तु, विकाश निर्माण, अनियमितता, र भ्रष्टाचार लगायत बिषयमा सरोकारवाला निकाय संग चर्को प्रश्न यो कार्यक्रममा गर्ने गरिन्छ। यस्तै आजको नागरिक सवालमा सुदूरपश्चिम प्रदेश सभा अवरुद्ध किन? नागरिक सवालमा प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका संसदीय दलका नेता डाक्टर रणबहादुर रावल र सत्तारूढ दल नेकपाका सांसद पुर्णा जोशीसंग बहस गरिएको छ।

 

 

२०७७ असार १६, ०८:२८