शुभ प्रभात:कोरोना नियन्त्रण गर्न के गर्नु पर्ला ? सुझाव दिन 091-410216 मा फोन गर्नुस ,२०७७ जेष्ठ २६
कार्यक्रम शुभप्रभात : शनिबार बाहेक हरेक दिन बिहान ८ : १५ देखि ९ बजेसम्म रेडियो दिनेश एफएम ९३.८ मेगाहर्जमा सुन्न, दिनेश खबरको फेसबुक लाईक पेजमा लाईभ हेर्न र युट्युब च्यानल दिनेश खबरमा हेर्न सक्नुहुने छ । यस्तै आजको यस कर्यक्रममा कोरोना नियन्त्रण गर्न के गर्नु पर्ला ? सुझाव दिन 091-410216 मा फोन गर्नुस ।