Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

नागरिक सवाल: बझाङका विभिन्न स्थानीय तहका अधिकारी रामबहादुर सार्की, आरबी खड्का र भिम सिंह ,२०७७ जेठ१०

कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा समयसामयिक विषय बस्तु, विकाश निर्माण, अनियमितता, र भ्रष्टाचार लगायत बिषयमा सरोकारवाला निकाय संग चर्को प्रश्न यो कार्यक्रममा गर्ने गरिन्छ। यस्तै आजको नागरिक सवालमा   बझाङका विभिन्न स्थानीय तहका प्रमुख र सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्की, साथमा भारतबाट आरबी खड्का र भिम सिंहसंग बहस गरिएको छ।

२०७७ जेठ १०, ०४:४२