Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

नागरिक सवाल: स्थानीय नागरिकहरुका कुरा,एक महिला समाजका प्रदेश अध्यक्ष सुमन शर्मासंग बहस,२०७७ जेठ०९

कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा समयसामयिक विषय बस्तु, विकाश निर्माण, अनियमितता, र भ्रष्टाचार लगायत बिषयमा सरोकारवाला निकाय संग चर्को प्रश्न यो कार्यक्रममा गर्ने गरिन्छ। यस्तै आजको नागरिक सवालमा  वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका बारेमा स्थानीय नागरिकहरुका कुरा,साथमा एक महिला समाजका प्रदेश अध्यक्ष सुमन शर्मासंग बहस गरिएको छ।

२०७७ जेठ १०, ०४:४१