Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

नागरिक सवाल:- सुदूरपश्चिम ब्युरो प्रमुख दिलबहादुर छत्याल, नरेन्द्र चन्द,दिनेश अधिकारी , २०७७ जेठ०८

कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा  नागरिक दैनिक पत्रीकाका सुदूरपश्चिम ब्युरो प्रमुख दिलबहादुर छत्याल, साथमा पलियाबाट नरेन्द्र चन्द, रुपडियाबाट दिनेश अधिकारीसंग बहस गरिएको छ। 

२०७७ जेठ ८, ०५:४२