Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

नागरिक सवाल:- संयोजक मुरारी अधिकारी, बलबहादुर ऐर र बिजयराज जोशी, पुर्चौडी हरि चन्द ,२०७७ जेठ०७

कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा धनगढी उपमहानगरपालिका राहत छानबिन समितिका संयोजक मुरारी अधिकारी,समितिका सदस्यद्वय बलबहादुर ऐर र बिजयराज जोशी, पुर्चौडी नगरपालिका बैतडीका कार्यकारी अधिकृत हरिबहादुर चन्दसंग बहस गरिएको छ।

२०७७ जेठ ८, ०५:३८