Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

नागरिक सवाल:- निश्चल अधिकारी ,लक्ष्मण पन्त ,सागर खडका ,शेखर खडका ,भवानीसिंह भण्डारी ,२०७७ बैशाख १८

कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा राष्ट्र बैंक धनगढी शाखाका निर्देशक निश्चल अधिकारी, किराना ब्यवसायी संघका अध्यक्ष लक्ष्मण पन्त,ओम ट्रेड सेण्टरका जनरल म्यानेजर सागर खडका, चौलानी डिपार्टमेण्टल स्टोरका म्यानेजर शेखर खडका,समैजी स्टोरका संचालक भवानीसिंह भण्डारी र लायन्स क्लब धनगढीका सचीव युवराज जोशी संग बहस गरिएको छ।

२०७७ जेठ ६, ०३:२२