Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

नागरिक सवाल:-भक्त चलाउने,केपी खनाल, तारालामा तामाङ लगायत विभिन्न स्थानीय तहका प्रमुखहरु,२०७७ बैशाख१२

कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा समयसामयिक विषय बस्तु, विकाश निर्माण, अनियमितता, र भ्रष्टाचार लगायत बिषयमा सरोकारवाला निकाय संग चर्को प्रश्न यो कार्यक्रममा गर्ने गरिन्छ। यस्तै आजको नागरिक सवालमा लम्कीचुहा नपा वार्ड न -३ अध्यक्ष भक्त चलाउने, युवा सामाजिक अभियन्ता केपी खनाल,नेकपाका प्रदेश सभा सांसद एवं प्रमुख सचेतक तारालामा तामाङ लगायत विभिन्न स्थानीय तहका प्रमुखहरुसंग बहस गरिएको छ।

२०७७ जेठ ६, ०३:२१