Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

नागरिक सवाल:- प्रसाद पन्त, कुमारी नन्दा बम, दिपेन्द्र नेगी, उकेन्द्रबहादुर बोहरा ,२०७७ बैशाख १०

कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा कोरोना भाइरस बिजेता अमृत शाही, हेल्प फर ह्याप्पीनेसका संयोजक जिएस भण्डारी,रक्तसञ्चार धनगढी प्रमुख धरणी प्रसाद पन्त, प्रदेश सांसद कुमारी नन्दा बम, दिपेन्द्र नेगी,डिलाशैनी गाउँपालिका अध्यक्ष उकेन्द्रबहादुर बोहरा र नागरिकहरुका बिचारहरुसंग बहस गरिएको छ।

२०७७ जेठ ६, ०३:१६