Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

नागरिक सवाल:-भुवनेश्वर उपाध्याय,देवकी मल्ल थापा, प्रेमप्रकास भट्ट र नागरिकहरुका टेलीफोन ,२०७७बैशाख०८

कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा समयसामयिक विषय बस्तु, विकाश निर्माण, अनियमितता, र भ्रष्टाचार लगायत बिषयमा सरोकारवाला निकाय संग चर्को प्रश्न यो कार्यक्रममा गर्ने गरिन्छ। यस्तै आजको नागरिक सवालमा थलारा गाउँपालिका बझाङका अध्यक्ष भुवनेश्वर उपाध्याय, प्रदेश सांसद देवकी मल्ल थापा, प्रेमप्रकास भट्ट र नागरिकहरुका टेलीफोनहरुसंग बहस गरिएको छ।

२०७७ जेठ ६, ०३:१४