सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७७ माघ , मङ्गलवार ०७:२२
Jan 19 2021, Tuesday
07:22:26 AM

नागरिक सवाल:- काठमाडौ लगायतका ठाउँबाट हिडेरै गन्तव्यमा पुगेका नागरिकहरू,२०७७ बैशाख ०७

कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा समयसामयिक विषय बस्तु, विकाश निर्माण, अनियमितता, र भ्रष्टाचार लगायत बिषयमा सरोकारवाला निकाय संग चर्को प्रश्न यो कार्यक्रममा गर्ने गरिन्छ। यस्तै आजको नागरिक सवालमा भारतको रामपुरमा लकडाउनमा परेका राम बोहरा,काठमाडौ लगायतका ठाउँबाट हिडेरै गन्तव्यमा पुगेका नागरिकहरूसंग बहस गरिएको छ।

२०७७ जेठ ६ ०३:१३