H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७७ माघ १३, मङ्गलवार ०२:३१
Jan 26 2021, Tuesday
02:31:06 AM

नागरिक सवाल:-खगेन्द्र भट्ट,दुर्गाप्रसाद जोशी,झंकरबहादुर बिष्ट र सुरेन्द्र चौधरीसंग बहस,२०७६ बैशाख ०६

कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा समयसामयिक विषय बस्तु, विकाश निर्माण, अनियमितता, र भ्रष्टाचार लगायत बिषयमा सरोकारवाला निकाय संग चर्को प्रश्न यो कार्यक्रममा गर्ने गरिन्छ। यस्तै आजको नागरिक सवालमा वरिष्ठ स्त्री तथा प्रसुती रोग विषेशज्ञ डाक्टर खगेन्द्र भट्ट, सेती प्रादेशिक अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद जोशी, सामाजिक विकास मन्त्रालयका प्रवक्ता झंकरबहादुर बिष्ट र विद्यत प्राधिकरण धनगढी बितरण केन्द्र प्रमुख सुरेन्द्र चौधरीसंग बहस गरिएको छ।

२०७७ जेठ ६ ०३:१२