Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

नागरिक सवाल:-चुडामणि भट्ट,भेष बहादुर बम ,प्रमुख सुशीला मिश्र भट्ट,सन्तोष मुडभरीसंग बहस,२०७६ बैशाख ०४

कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा समयसामयिक विषय बस्तु, विकाश निर्माण, अनियमितता, र भ्रष्टाचार लगायत बिषयमा सरोकारवाला निकाय संग चर्को प्रश्न यो कार्यक्रममा गर्ने गरिन्छ। यस्तै आजको नागरिक सवालमा चुडामणि भट्ट अखिल नेता ,भेष बहादुर बम नेबिसंघ नेता ,धनगढीका नगर उपप्रमुख सुशीला मिश्र भट्ट , नगर प्रवक्ता सन्तोष मुडभरीसंग बहस गरिएको छ।

२०७७ जेठ ६, ०३:१०