कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा समयसामयिक विषय बस्तु, विकाश निर्माण, अनियमितता, र भ्रष्टाचार लगायत बिषयमा सरोकारवाला निकाय संग चर्को प्रश्न यो कार्यक्रममा गर्ने गरिन्छ। यस्तै आजको नागरिक सवालमा वरिष्ठ फिजिसियन डाक्टर शेरबहादुर कमर,मेडिकल रेकर्डर अधिकृत दिलिप श्रेष्ठ, डाक्टर बिदुरमणि ढकाल, सेती अस्पतालका अध्यक्ष दुर्गाप्रसाद जोशी, पत्रकार दिपक नेपाल र शिवराज भट्टसंग बहस गरिएको छ।