Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

नागरिक सवाल:- केपी खनाल, लम्कीचुहा डाक्टर प्रकाश तिमिल्सिना, केसव जोशी,वसन्त कुमार २०७६ बैशाख ०२

कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा समयसामयिक विषय बस्तु, विकाश निर्माण, अनियमितता, र भ्रष्टाचार लगायत बिषयमा सरोकारवाला निकाय संग चर्को प्रश्न यो कार्यक्रममा गर्ने गरिन्छ। यस्तै आजको नागरिक सवालमा सामाजिक अभियन्ता केपी खनाल, लम्कीचुहा अस्पतालका डाक्टर प्रकाश तिमिल्सिना, भारत प्रवासबाट केसव जोशी वसन्त कुमारसंग बहस गरिएको छ।

२०७७ जेठ ६, ०३:०८