शुभ प्रभात:-कोरोना भाईरसको त्रास ? वरिष्ठ मानसिक रोग विशेषज्ञ डा.प्रभात सापकोटा ,२०७६चैत्र १४
कार्यक्रम शुभ-प्रभात : शनिबार बाहेक हरेक दिन बिहान ८ : १५ देखि ९ बजेसम्म रेडियो दिनेश एफएम ९३.८ मेगाहर्जमा सुन्न, दिनेश खबरको फेसबुक लाईक पेजमा लाईभ हेर्न र युट्युब च्यानल दिनेश खबरमा हेर्न सक्नुहुने छ । यस्तै आजको यस कर्यक्रममा कोरोना भाईरसको त्रासवाट कस्तो मानसिक समस्या देखा पर्न सक्छन् ? वरिष्ठ मानसिक रोग विशेषज्ञ डा.प्रभात सापकोटासंग कुराकानी गरिएको छ ।