शुभ प्रभात:- तपाइहरु अहिले के गर्दै र कुन अवस्थामा हुनुहुन्छ?, कार्यक्रम शुभ-प्रभातमा,२०७६चैत्र ११
कार्यक्रम शुभ-प्रभात : शनिबार बाहेक हरेक दिन बिहान ८ : १५ देखि ९ बजेसम्म रेडियो दिनेश एफएम ९३.८ मेगाहर्जमा सुन्न, दिनेश खबरको फेसबुक लाईक पेजमा लाईभ हेर्न र युट्युब च्यानल दिनेश खबरमा हेर्न सक्नुहुने छ । यस्तै आजको यस कर्यक्रममा तपाइहरु अहिले के गर्दै र कुन अवस्थामा हुनुहुन्छ?