Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

नागरिक सवाल:- राष्ट्रिय सहकारी महासंघ, लेखा सुपरिवेक्षण समिती संयोजक धर्मदत्त देवकोटा

कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा समयसामयिक विषय बस्तु, विकाश निर्माण, अनियमितता, र भ्रष्टाचार लगायत बिषयमा सरोकारवाला निकाय संग चर्को प्रश्न यो कार्यक्रममा गर्ने गरिन्छ। यस्तै आजको नागरिक सवालमा राष्ट्रिय सहकारी महासंघ, लेखा सुपरिवेक्षण समिती संयोजक धर्मदत्त देवकोटासंग बहस गरिएको छ।

२०७६ फाल्गुन २९, ०८:४६