शुभ प्रभात राष्ट्रिय सेवा दलको तालीम विद्यार्थीहरुलाई किन दिईन्छ ?तिलक देउवा,मेनुका जोशी,२०७६ पौष २५
कार्यक्रम शुभप्रभात : शनिबार बाहेक हरेक दिन बिहान ८ : १५ देखि ९ बजेसम्म रेडियो दिनेश एफएम ९३.८ मेगाहर्जमा सुन्न, दिनेश खबरको फेसबुक लाईक पेजमा लाईभ हेर्न र युट्युब च्यानल दिनेश खबरमा हेर्न सक्नुहुने छ । यस्तै आजको यस कर्यक्रममा राष्ट्रिय सेवा दलको तालीम विद्यार्थीहरुलाई किन दिईन्छ ? तालीममा सहभागी-तिलक देउवा र मेनुका जोशीसंग कुराकानी गरिएको छ।