शुभ-प्रभात:-पञ्चोदय मा. वि.का पूर्व शिक्षक हेमराज ओझासंग कुराकानी
कार्यक्रम शुभप्रभात : शनिबार बाहेक हरेक दिन बिहान ८ : १५ देखि ९ बजेसम्म रेडियो दिनेश एफएम ९३.८ मेगाहर्जमा सुन्न, दिनेश खबरको फेसबुक लाईक पेजमा लाईभ हेर्न र युट्युब च्यानल दिनेश खबरमा हेर्न सक्नुहुने छ । यस्तै आजको यस कर्यक्रममा नेपाल रेडक्रसका केन्द्रिय सदस्य तथा पञ्चोदय मा. वि.का पूर्व शिक्षक हेमराज ओझासंग कुराकानी गरिएको छ।