शुभप्रभात:- पद्म राज जोशी(प्रभात)संग कुराकानी,सोह्र श्राद्ध को महत्व
कार्यक्रम शुभप्रभात : शनिबार बाहेक हरेक दिन बिहान ८ : १५ देखि ९ बजेसम्म रेडियो दिनेश एफएम ९३.८ मेगाहर्जमा सुन्न, दिनेश खबरको फेसबुक लाईक पेजमा लाईभ हेर्न र युट्युब च्यानल दिनेश खबरमा हेर्न सक्नुहुने छ । यस्तै आजको पद्म राज जोशी(प्रभात)संग कुराकानी गरिएको छ।