शुभ-प्रभात:- डोटीकी जमुना साँउद कविता लेख्न र गित गाउन उनलाई मन पर्छ।
कार्यक्रम शुभप्रभात : शनिबार बाहेक हरेक दिन बिहान ८ : १५ देखि ९ बजेसम्म रेडियो दिनेश एफएम ९३.८ मेगाहर्जमा सुन्न, दिनेश खबरको फेसबुक लाईक पेजमा लाईभ हेर्न र युट्युब च्यानल दिनेश खबरमा हेर्न सक्नुहुने छ । यस्तै आजको यस कर्यक्रममा डोटीकी जमुना साँउदसंग कुराकानी गरिएको छ।