सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा मिनिट्रक दुर्घटना अपडेटः मृत्यु भएका तीनै जनाको सनाखत

धनगढीःडोटीमा मिनिट्रक दुर्घटना हुँदा मृत्यु भएका तीनै जनाको सनाखत भएको छ।

मृत्यु हुनेमा मिनिट्रक चालक बझाङको बुंगल नगरपालिका– दहबगरका अर्जुन धामी, उज्ज्वल जाग्री र जगत धामी रहेको प्रहरीले जनाएको छ। उनिहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

बुधवार बिहान धनगढीबाट खाद्यान्न र खुद्रा सामान बोकेर बझाङतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१ ०००१ ख ३४२८ नम्बरको मिनी ट्रक सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना भएको थियो।घटनाको जानकारी पाउनासाथ प्रहरी वरिष्ठ नायब निरीक्षक लोकेन्द्रसिंह पुजाराको कमाण्डमा १० जनाको टोली घटनास्थलमा पुगेर उद्धारमा खटिएको थियो।

 

कमेन्ट लोड गर्नुस

अन्य केही अन्तरवार्ता सबै अन्तरवार्ता

नागरिक सवालमा डाक्टर महेश विष्ट, अडियोलोजिष्ट तथा स्पिच थेरापिष्ट, २०७९ साउन २६

नागरिक सवालमा डाक्टर महेश विष्ट, अडियोलोजिष्ट तथा स्पिच थेरापिष्ट, २०७९ साउन २६

नागरिक सवालमा युवा हिमालय भट्ट(फेरुवा), २०७९ साउन २५

नागरिक सवालमा युवा हिमालय भट्ट(फेरुवा), २०७९ साउन २५

नागरिक सवालमा सुदूरपश्चिम प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष युवराज कुँवर, २०७९ साउन २४

नागरिक सवालमा सुदूरपश्चिम प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष युवराज कुँवर, २०७९ साउन २४

नागरिक सवालमा नरेन्द्रबहादुर चन्द, २०७९ साउन २३

नागरिक सवालमा नरेन्द्रबहादुर चन्द, २०७९ साउन २३

नागरिक सवालमा अधिवक्ता डाक्टर केदारचन्द्र भट्ट, २०७९ साउन २२

नागरिक सवालमा अधिवक्ता डाक्टर केदारचन्द्र भट्ट, २०७९ साउन २२

नागरिक सवालमा इन्जिनियर रामबहादुर बिक, २०७९ साउन १९

नागरिक सवालमा इन्जिनियर रामबहादुर बिक, २०७९ साउन १ ९