शुभ-प्रभात :- विद्यार्थी भुवन प्रसाद अवस्थी र विक्रम रोस्यारासंग कुराकानी
कार्यक्रम शुभप्रभात : शनिबार बाहेक हरेक दिन बिहान ८ : १५ देखि ९ बजेसम्म रेडियो दिनेश एफएम ९३.८ मेगाहर्जमा सुन्न, दिनेश खबरको फेसबुक लाईक पेजमा लाईभ हेर्न र युट्युब च्यानल दिनेश खबरमा हेर्न सक्नुहुने छ । यस्तै आजको यस कर्यक्रममा त्रिभुवन मा.वि वोराडाडी, धनगढीका विद्यार्थी भुवन प्रसाद अवस्थी र विक्रम रोस्यारासंग कुराकानी गरिएको छ।