तातो बहस : कृष्ण प्रसाद सुवेदि, लक्षी राम आचार्य, जनाता

कार्यक्रम तातो बहस सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा समयसामयिक विषय बस्तु, विकाश निर्माण, अनियमितता, र भ्रष्टाचार लगायत बिषयमा सरोकारवाला निकाय संग चर्को प्रश्न यो कार्यक्रममा गर्ने गरिन्छ। यस्तै आजको तातो बहसमा कृष्ण प्रसाद सुवेदि, लक्षी राम आचार्य, जनातासंग बहस गरिएको छ ।

 

२०७६ वैशाख २८, ०३:१५