सुदूर नेपाललाई विश्वसँग जोड्दै

Tato Bahas। तातो बहस बैशाख १३, मुटुको शल्यक्रिया गरी भल्व फेरेका बिरामीहरू संगको कुराकानी

मुटुको शल्यक्रिया गरी भल्व फेरेका बिरामीहरूले नियमित गर्नुपर्ने रक्त परीक्षणका लागि प्रदेश नम्वर ७ का कुनै पनि अस्पतालमा व्यवस्था नभएपछि विरामीहरुको विचल्ली भएको छ। घाँटीको संक्रमण र बाथ ज्वरोका कारण भल्बमा असर पुगे पूर्ण रुपमा फेर्नुपर्ने हुन्छ। तर सरकारी अस्पतालमा भल्व फेरेका विरामीहरुले रक्त परिक्षण गर्ने उपकरण नभएपछि निजी अस्पतालमा महङगो शुल्क तिरेर रक्त परिक्षण गर्नुपर्ने बाध्यता रहेको छ।

कमेन्ट लोड गर्नुस