सुदूर नेपाललाई विश्वसँग जोड्दै

TatoBahas। तातो बहस। पतालभुमेश्वर धार्मीक मोहत्सव आयोजक समितिका संयोजक परमानन्द भट्ट संगको कुराकाी

पतालभुमेश्वर महादेव मन्दिर बैतडीको भुमेश्वर गाउँ विकास समितीमा अवस्थित रहेको छ । यहाँ प्राचीन कालदेखिको एउटा ठूलो गुफा रहेको छ । जुन गुफाको अन्तिम बिन्दुमा दूधको धारा रहेको जन विस्वास रहेको छ ।बैतडी स्थित पाताल भुवनेश्वर गुफा नेपालकै सबैभन्दा गहिरो गुफा रहेको अध्यायनकर्ताहरूको दाबी रहेको छ ।अचम्मको कुरा केछ भने यो ताल बार्है महिना एकै नासको रहने गर्दछ ।

कमेन्ट लोड गर्नुस