सधै चिटिक्क रहने त्यो तरकारी पसल ............
तरकारीलाई चिटिक्क पारि सजाएर राखिएको धनगढीको नगरपालिका रोड स्थित टिए भेजिटेवल सप ।
ग्राहकलाई पर्खेर बसेका पसले तस्लीम अन्सारी ।
टिए भेजिटेवल सपबाट तरकारी खरिद गरेर फर्कदै ग्राहक
तरकारी खानेकुरा भएकोले लुगा कपडा सफा गरेजस्तै तरकारीलाई पनि सधै सफा गरेर राख्नुपर्ने बताउदै अन्सारी ।
तस्बिर दीपकराज जोशी ।
२०७५ वैशाख १९, ०२:१९
कमेन्ट लोड गर्नुस