सुदूर नेपाललाई विश्वसँग जोड्दै

विष्फोटक पदार्थ अभावले दार्चुला–टिंकर सडक आयोजनाको काम सुस्त

महाकाली कोरिडोर र दार्चुला–टिंकर सडक आयोजनाको निर्माण कार्य अझ पनि विष्फोटक पदार्थ अभावले सुस्त भएको छ । निर्माण कार्य सुरु भएको झण्डै साढे तीन दशकसम्म पनि सडक अधुरै रहेको हो । नेपाली सेनालाई विष्फोटक पदार्थका लागि भुक्तानी गरिसक्दा पनि सेनाले त्यसको आपुर्ती नगरिदिदा निर्माण कार्य सुस्ताउदै गएको हो ।

चार सय २० किलोमिटर लम्बाइको महाकाली करिडोर अर्थात ब्रह्मदेव–झुलाघाट–दार्चुला–टिंकर सडक आयोजना निर्माण सुरु भएको ३३ वर्षसम्म पनि सम्पन्न हुन सकेको छैन । त्यसैगरी दार्चुला–टिंकर एक सय १२ किलोमिटरमध्ये ४० किलोमिटर ट्याक खुलेपनि अझै ७२ किलोमिटरको ट्रयाक नै खोल्न वाँकी छ ।

सकडका लागि वर्षेनी वजेट आउछ, तर त्यो बजेटको अधिकांस हिस्सा प्रिज भएर जाने गरेको छ । यसै विषयमा सहकर्मी सिताराम ओझाले दार्चुला–टिंकर सडक आयोजनाका सव ईन्जिनियर रुविन भुषाल कुराकानी गरेका छ

कमेन्ट लोड गर्नुस

अन्य केही अन्तरवार्ता सबै अन्तरवार्ता

बैतडीमा करणी मुद्दाका फरार प्रतीवादी पक्राउ    

बैतडीः बैतडीमा करणी मुद्दाका फरार प्रतीवादी पक्राउ परेका छन्।

नागरिक सवालमा "जनताले स्थानीय सरकारलाई सही बाटोमा हिड्न खबरदारी " कमल गडसिला ,२०७९ पुष ०८ गते

नागरिक सवालमा "जनताले स्थानीय सरकारलाई सही बाटोमा हिड्न खबरदारी " कमल गडसिला ,२०७९ पुष ०८ गते  

नागरिक सवालमा बैतडीमा वडा सचीवका छोराबाट कुटपिटमा परेका नाथ दम्पतीको ध. अस्पतालमा बिचल्ली,२०७९पुष०७

नागरिक सवालमा बैतडीमा वडा सचीवका छोराबाट कुटपिटमा परेका नाथ दम्पतीको ध. अस्पतालमा बिचल्ली,२०७९पुष०७  

नागरिक सवालमा कैलालीका नागरिक डाँका समूहको निशानामा ,२०७९ पुष ०६ गते

नागरिक सवालमा कैलालीका नागरिक डाँका समूहको निशानामा ,२०७९ पुष ०६ गते  

नागरिक सवालमा इन्द्रेणी कार्यक्रमका सञ्चालक गायक कृष्ण कँडेल,२०७९ पुष ०३ गते

नागरिक सवालमा इन्द्रेणी कार्यक्रमका सञ्चालक गायक कृष्ण कँडेल,२०७९ पुष ०३ गते  

नागरिक सवालमा गायिका तथा चर्चित उद्घोषक/शितल शर्मा,२०७९ पुष ०१ गते

नागरिक सवालमा गायिका तथा चर्चित उद्घोषक/शितल शर्मा,२०७९ पुष ०१ गते