गेटा मेडिकल कलेजमा पुर्वाधा निर्माणको काम तिव गतिमा
तीन सय शैयाको अस्पताल भवन, तीन तलाको २ वटा कलेज भवन, दुई वटा छात्रबास भवन, ८ वटा आवास भवन र प्रशासनीक भवनको निर्माणले गति लिएको हो । केहि भवनको २ तला सम्म छत ढलानको काम पनि सकिएको छ ।
कमेन्ट लोड गर्नुस