सुदूर नेपाललाई विश्वसँग जोड्दै

के भन्छन नवनियुक्त सम्पादक?

दिनेश मिडिया गु्रपद्धारा सञ्चालित दिनेश एफएम र अनलाईन समाचार पोर्टल दिनेश खवर डट कममा सम्पादक नियुक्तगरिएका छन । दिनेश एफएमको सञ्चालक समितिले दिनेश एफएमको सम्पादकमा दीपकजोशी र अनलाईन समाचार पोर्टल दिनेश खबर डट कममा सीताराम ओझालाई नियुक्त गरेको हो ।

यस्तै सञ्चालक समितिले अनलाईन समाचार पोर्टल दिनेश खबर डट कम र दिनेश एफएमको सहसम्पादकमा नवराज पनेरुलाई नियुक्त गरेको छ । नवनियुक्त सम्पादकद्धय जोशी र ओझाले सञ्चालक समितिले दिएको जिम्मेवारी कुशलतापुर्वक निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन ।

कमेन्ट लोड गर्नुस