सुदूर नेपाललाई विश्वसँग जोड्दै

नवराज पनेरु बाट थप

कैलालीको चुरेमा अवैध रुपमा रुख कटानी : छानविनका लागि प्राविधिक टोली परिचालन

पुष २८, ०७:२०नवराज पनेरु

कैलालीको चुरे क्षेत्रमा सामुदायीक वनकै मिलेमतोमा अवैध रुपमा रुख कटान गरिएको समाचार दिनेश एफएममा प्रशारण र दिनेश... विस्तृतमा

पश्चिम सेती आयोजना अगाडी बढाउन नेकपा सुदूरपश्चिमको माग (विज्ञप्ती सहित)

पुष २७, ०७:०३नवराज पनेरु

नेपाल कम्युनिष्ट पार्टी नेकपा सुदूरपश्चिम प्रदेश कमिटीको पहिलो बैठक धनगढीमा सम्पन्न भएको छ। बैठकले नेपाल सरकार... विस्तृतमा

सुदूरपश्चिमको राजधानी गोदावरी सार्न साढे तीन सय हेक्टर जग्गा प्राप्तीको प्रक्रिया सुरु

पुष २७, ०६:४४नवराज पनेरु

सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीको जंगलमा राख्ने निर्णय कार्यान्वयनको प्रक्रिया प्रदेश सरकारले सुरु गरेको छ।... विस्तृतमा

सघन सहरी विकास कार्यक्रम : धनगढीमा निर्माणाधिन सडकहरुमा रुख मुख्य बाधक

पुष २६, ०२:५८नवराज पनेरु

सघन सहरी विकास कार्यक्रम अन्तरगत धनगढीका लागी छनौट भएका सडकहरुको निर्माणमा रुख मुख्य बाधक देखिएको छ। सडक बाहेकका... विस्तृतमा

उप क्षेत्रीय अस्पताल डडेल्धुराको स्तरोन्नतिको निर्णय कार्यान्वयनमा आशंका

पुष २१, १२:४९नवराज पनेरु

५ बर्षसम्म पनि नाममै सिमित उप–क्षेत्रीय अस्पताल डडेल्धुराको फेरि स्तरोन्नति गर्ने सरकारले निर्णय गरेको छ। नेपाल... विस्तृतमा

पर्शुरामका मेयरको सेवा सुविधा एक कप चिया मात्रै

पुष २०, १२:५७नवराज पनेरु

स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाबाट विजयी जनप्रतिनिधिहरु सेवा सुविधाभोगी भएको आरोप आम बनिसकेको छ। विकास र... विस्तृतमा