सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

बाजुरामा सात मतदानस्थल थपिए

मंसिर १८, ०८:५६खबर संवाददाता

बाजुराः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन्।

राष्ट्रपतिद्वारा उधौलीको शुभकामना

मंसिर १८, ०८:४८खबर संवाददाता

काठमाडौँः राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा... विस्तृतमा

दार्चुलामा झन्डै दुई किलो चरेशसहित एक जना पक्राउ

मंसिर १८, ०७:५२खबर संवाददाता

दार्चुलाः दार्चुलामा झन्डै दुई किलो चरेशसहित एक जना पक्राउ परेका छन्।

कञ्चनपुरको एक कुखुरा पोल्टि फर्ममा आगलागी

मंसिर १८, ०७:४१खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको एक कुखुरा पोल्टि फर्ममा आगलागी भएको छ।

चेक अनादर मुद्दामा फरार धनगढीकी एक युुवती पक्राउ

मंसिर १८, ०७:३४खबर संवाददाता

धनगढीः चेक अनादर मुद्दामा फरार धनगढीकी एक युुवती पक्राउ परेकी छिन्।

कैलाली र कञ्चनपुरबाट ६ लाख बढीका भन्सार छलीका सामान बरामद

मंसिर १८, ०७:२८खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरबाट ६ लाख बढीका भन्सार छलीका सामान बरामद गरिएको छ।