प्रधानमन्त्री शाह भन्छन्ः हरेक वर्षको बाढी बिर्सनुभयो कि सम्झनुहुन्छ ?
काठमाडौँः प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँका नदी किनारमा रहेका जोखिमपूर्ण बस्तीहरूलाई मानवीयताको ख्याल गर्दै... विस्तृतमा
विपीन जाेशीकाे परिवारलाई सरकारले १० लाख रुपैयाँ दिने
काठमाण्डाै: इजरायलमा ज्यान गुमाएका कञ्चनपुरका विपीन जोशीको परिवारलाई सरकारले १० लाख रुपैयाँ दिने भएको छ ।
पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ
काठमाडौं: प्रहरीले पूर्वमन्त्री विक्रम पाण्डेलाई पक्राउ गरेको छ । सरकारी बोलपत्रको वेबसाइटमा पहुँच राखेर ठेक्का... विस्तृतमा
भन्सार नाकामा कडाइ गरेपछि दार्चुलाको सीमाका नागरिक मर्कामा
दार्चुलाः सरकारले भारतबाट किनमेल गरी नेपाल ल्याइने सामानमा कडाइका साथ भन्सार शुल्क लागु गरेपछि दार्चुलाको... विस्तृतमा
सुक्न थाल्यो भूमिगत पानीको स्रोत
धनगढीः कैलालीमा भूमिगत पानीको स्रोत सुक्न थालेपछि पानीको अभाव हुन थालेको छ । पानीको स्रोत नै सुक्न थालेपछि... विस्तृतमा
एआईमा खर्च बढेसँगै ८ हजार कर्मचारीलाई कामबाट निकाल्दैछ मेटा
वासिङ्टन डीसीः सामाजिक सञ्जाल कम्पनी फेसबुकको माउ कम्पनी मेटाले करिब ८, हजार कर्मचारी कटौती गर्ने योजना बनाएको छ।
- ‹ previous
- 610 of 12667
- next ›