सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

कञ्चनपुरमा सीमा मुद्दा उठाउँदै युवाहरूको संगठित अभियान सुरु

वैशाख २२, १२:१२खबर संवाददाता

कञ्चनपुरः नेपाल–भारत सीमा सम्बन्धी विषयलाई लिएर कञ्चनपुरका युवाहरूले आजदेखि औपचारिक रूपमा आवाज उठाउने अभियान सुरु... विस्तृतमा

सुनचाँदीको मूल्य घट्यो

वैशाख २२, १२:०१खबर संवाददाता

काठमाडौं: मंगलबार सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको... विस्तृतमा

ट्रेड युनियन खारेज निर्णयविरुद्ध कर्मचारी संगठन एकजुट 

वैशाख २२, ११:३८खबर संवाददाता

काठमाडौँ: निजामती कर्मचारीहरूले ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयप्रति कडा असन्तुष्टि जनाउँदै असहयोगको संकेत... विस्तृतमा

यार्चा टिप्न विद्यार्थी लेकतिर हिँडेपछि बझाङका ४ दर्जनभन्दा बढी विद्यालय बन्द

वैशाख २२, १०:१९खबर संवाददाता

बझाङः सरकारले देशव्यापी विद्यालय भर्ना अभियान चलाइरहेकै बेला बझाङका दर्जनौं विद्यालय भने यार्चा संकलनका लागि बन्द... विस्तृतमा

उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्वका लागि आज निर्वाचन

वैशाख २२, १०:११खबर संवाददाता

काठमाडौंः नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै छ।

असी हजार मेट्रिक टन मल ल्याउन सहमति

वैशाख २२, ०८:१३खबर संवाददाता

काठमाडौँः सरकारले भारतबाट जिटुजी (सरकार–सरकार) मार्फत ८० हजार मेट्रिक टन रासायनिक मल खरिद गर्न सहमति दिएको छ।