सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

ठेक्का विवाद र सामग्री अभावले भागेश्वरको विद्युतीकरण तीन वर्षदेखि अलपत्र

जेठ १३, ०३:११खबर संवाददाता

डडेल्धुराः डडेल्धुराको पश्चिमी क्षेत्र तथा भारतसँग सीमा जोडिएको भागेश्वर गाउँपालिकाका दुर्गम बस्तीमा भइरहेको... विस्तृतमा

निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा स्थगित

जेठ १३, ०२:४३खबर संवाददाता

धनगढीः सरकारले निजी अस्पतालमा प्रदान हुँदै आएको स्वास्थ्य बीमा सेवा कटौती गरेको छ।

असिनापानीले बैतडीमा तरकारी तथा अन्नबालीमा क्षति

जेठ १३, ०९:१०खबर संवाददाता

बैतडीः बैतडीमा हावाहुरीसहित परेको असिनापानीले तरकारी तथा अन्नबालीमा क्षति पु¥याएको छ।

कञ्चनपुरमा बाघको आक्रमणः चार जना घाइते

जेठ १३, ०९:०६खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा बाघको आक्रमणबाट नाबालकसहित चार जना घाइते भएका छन्।

पश्चिमीसहित स्थानीय वायुको प्रभावः तराईमा तातो दिन, पहाडका केही स्थानमा वर्षा

जेठ १३, ०७:२०खबर संवाददाता

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ... विस्तृतमा

दुइ जिल्लाबाट भन्सार छलीका सामान नियन्त्रणमा

जेठ १३, ०७:१६खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले भन्सार छलिका सामान नियन्त्रणमा लिएको छ।