सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

कडा सुरक्षाबीच लम्कीचुहा अस्पतालको उद्घाटन गर्दै मुख्यमन्त्री शाह

जेठ १४, १०:०६खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लम्कीचुहा प्रादेशिक अस्पताल उद्घाटन गर्ने कार्यक्रम तय... विस्तृतमा

सुदूरपश्चिम प्रदेश सभा: बजेटको सिद्धान्त, प्राथमिकता प्रस्तुत

जेठ १४, ०८:१४खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट (विनियोजन विधेयक)को सिद्धान्त र प्राथमिकता... विस्तृतमा

आगामी आर्थिक वर्षको बजेट भोलि

जेठ १४, ०८:०३खबर संवाददाता

काठमाडौँः आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को संयुक्त बैठक यही जेठ १५ गते शुक्रवार अपराह्न ४ बजे... विस्तृतमा

यस्तो छ आजको मौसम पूर्वानुमान

जेठ १४, ०७:३४खबर संवाददाता

काठमाडौँ, १४ जेठः हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय... विस्तृतमा

बेलौरीबाट भन्सार छलिका सामान बरामद

जेठ १४, ०७:३०खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको बेलौरी नगरपालिका–३ पडाउबाट प्रहरीले अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याइएका विभिन्न सामान... विस्तृतमा

आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा

जेठ १४, ०७:२१खबर संवाददाता

धनगढीः आज (बिहीबार)देखि देशभर लगातार ४ दिन सार्वजनिक बिदा सुरु भएको छ।