सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

कैलालीबाट लागूऔषधसहित ५ जना पक्राउ

जेठ १७, ०७:३१खबर संवाददाता

धनगढीः कैलालीबाट लागूऔषधसहित ५ जना पक्राउ परेका छन्।

दार्चुलामा चरेशसहित एक जना पक्राउ

जेठ १७, ०७:२०खबर संवाददाता

दार्चुलाः दार्चुलामा चरेशसहित एक जना पक्राउ परेका छन्।

कैलाली र कञ्चनपुरबाट ८ वटा चोरीका मोटरसाइकल नियन्त्रणमा

जेठ १७, ०७:१४खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरबाट ८ वटा चोरीका मोटरसाइकल नियन्त्रणमा लिएको छ।

कञ्चनपुरबाट खैरो हेरोइनसहित २ जना पक्राउ

जेठ १७, ०६:४५खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन्।

उच्च बार एसोसिएसनको अध्यक्षमा पाठक

जेठ १७, ०६:२७खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको महेन्द्रनगरस्थित उच्च बार एशोसिएसनको अध्यक्षमा अधिवक्ता भोजराज पाठक निर्वाचित भएका छन्।

सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कैलालीलाई

जेठ १७, ०६:२२खबर संवाददाता

डडेल्धुरा सुदूरपश्चिम प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कैलालीले जितेको छ।