सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

धनगढी ५ तारानगरकी हरित्ततारा पनेरु पाठकले गरीन् कपडा सहयोग

जेठ १८, १२:३३खबर संवाददाता

धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ धनगढी ५ तारानगरकी हरित्ततारा पनेरु पाठक द्वारा ५६ थान कपडा सहयोग... विस्तृतमा

कञ्चनपुरको बेलडाडीका किसानलाई उन्नत जातको आलुको बीउ सहित कृषि उपकरण वितरण 

जेठ १८, ०९:१९खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरको बेलडाँडीका कृषकहरूलाई उन्नत जातको आलुको बीउसहित कृषि यान्त्रिकीकरण सामग्री हस्तान्तरण गरिएको... विस्तृतमा

संसद्‍मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै

जेठ १८, ०९:१०खबर संवाददाता

काठमाडौँ; सङ्घीय संसद्को प्रतिनिधि सभाको दोस्रो अधिवेशन अन्तर्गत आज बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल... विस्तृतमा

नेपाल थारु संघको अध्यक्षमा शिवनारायण

जेठ १८, ०७:५३खबर संवाददाता

काठमाडौं: नेपाली कांग्रेसको भातृ संस्था नेपाल थारु संघको अध्यक्षमा शिवनारायण महतो गुरौ चयन भएका छन्।

रवि लामिछाने आज भारत भ्रमणमा जादै

जेठ १८, ०७:५१खबर संवाददाता

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा... विस्तृतमा

कैलाली कञ्चनपुरबाट भन्सार छलिका सामान बरामद

जेठ १८, ०७:४८खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले भन्सार छलिका सामान नियन्त्रणमा लिएको छ।