सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

दुई संसदीय समितिको बैठक बस्दै

जेठ २०, ०८:४८खबर संवाददाता

काठमाडौँ: आज प्रतिनिधि सभाअन्तर्गतका दुई वटा संसदीय समितिको बैठक बस्दै छन्। 

कैलाली–कञ्चनपुरमा ६ लाखभन्दा बढीका भन्सार छलीका सामान नियन्त्रणमा

जेठ २०, ०८:३२खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले भन्सार छलीका ६ लाखभन्दा बढी मूल्यका सामान नियन्त्रणमा लिएको छ।

नेपाल एसियन गेम्स पुरुष क्रिकेटमा छनोट

जेठ २०, ०७:४९खबर संवाददाता

काठमाडौँः नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ।

बेलौरीमा लागूऔषधसहित २ जना पक्राउ

जेठ २०, ०७:२३खबर संवाददाता

धनगढीः कञ्चनपुरको बेलौरीमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्।

कैलाली र कञ्चनपुरबाट चार जना फरार प्रतिबादी पक्राउ

जेठ २०, ०७:१९खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरबाट चार जना फरार प्रतिबादी पक्राउ परेका छन्।

धनगढीको नवजीवन अस्पतालमा युवतीको मृत्यु, चिकित्सकमाथि लापरवाहीको आरोप

जेठ २०, ०७:१२खबर संवाददाता

धनगढीः धनगढीको नवजीवन अस्पतालमा युवतीको मृत्यु भएको छ।