सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु

साउन ११, ०७:५३खबर संवाददाता

धनगढीः कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु भएको छ ।

सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कफ्र्यु

साउन ११, ०७:४०खबर संवाददाता

सुनसरी: सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगन्जमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि  ... विस्तृतमा

धनगढीमा ब्राउन सुगर, जरायोको सिङ र नगदसहित एक युवक पक्राउ

साउन ११, ०७:२२खबर संवाददाता

धनगढीः कैलालीमा लागूऔषध ब्राउन सुगर, जरायोको सिङ र नगदसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

शैलेश्वरी तथा अपि बेसक्याम्पको बुकलेट सार्वजनिक

साउन ११, ०७:११खबर संवाददाता

धनगढी: धनगढी उपमहानगरपालिकाले सुरू गरेको "हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौँ" अभियानअन्तर्गत अपि बेसक्याम्प र  ... विस्तृतमा

कञ्चनपुरमा अवैध सिसमको काठसहित एक जना पक्राउ

साउन ११, ०६:४५खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको पुनर्वास नगरपालिकाबाट प्रहरीले अवैध रुपमा राखिएको सिसमको काठसहित एक जनालाई नियन्त्रणमा लिएको... विस्तृतमा

सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना

साउन ११, ०६:२३खबर संवाददाता

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको... विस्तृतमा