सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

कैलाली र कञ्चनपुरबाट २ लाख ५४ हजारको अवैध सामान बरामद

साउन १५, १०:५१खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरबाट २ लाख ५४ हजारको अवैध सामान बरामद गरिएको छ।

चेक अनादर मुद्दामा फरार अछामका एक जना बाजुराबाट पक्राउ

साउन १५, ०९:२६खबर संवाददाता

बाजुराः चेक अनादर मुद्दामा फरार अछामका एक जना बाजुराबाट पक्राउ परेका छन्।

कञ्चनपुरबाट भरुवा बन्दुक बरामद

साउन १५, ०९:१०खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट भरुवा बन्दुक बरामद गरिएको छ।

कुटपिट मुद्दामा फरार कञ्चनपुरका ३ जना पक्राउ

साउन १५, ०९:०६खबर संवाददाता

कञ्चनपुरः कुटपिट मुद्दामा फरार कञ्चनपुरका ३ जना पक्राउ परेका छन्।

कैलालीको एक जना करणी गरेको अभियोगमा पक्राउ

साउन १५, ०८:५६खबर संवाददाता

धनगढीः कैलालीको एक जना करणी गरेको अभियोगमा पक्राउ परेका छन्।

गोदावरीका एक जना लागूऔषधसहित पक्राउ

साउन १५, ०८:५२खबर संवाददाता

धनगढीः कैलालीको गोदावरीका एक जना लागूऔषधसहित पक्राउ परेका छन्।