धनगढी उपमहानगरद्वारा ‘पेपरलेस धनगढी’ सेवा सुरु
साउन १८, १०:५२खबर संवाददाता
धनगढीः सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीले सरकारी कामकाजलाई पूर्णतया प्रविधिमैत्री बनाउन ‘पेपरलेस धनगढी... विस्तृतमा
कैलालीमा छाडा गाईसँग मोटरसाइकल ठोक्किँदा चालक घाइते
साउन १८, १०:१६खबर संवाददाता
धनगढीः कैलालीको गौरीगंगा नगरपालिका–४ राजीपुरस्थित गौरीगंगा पुल नजिक पूर्व–पश्चिम राजमार्गमा छाडा गाईसँग मोटरसाइकल... विस्तृतमा
कञ्चनपुरबाट भन्सार छलीका सामानसहित ४ जना पक्राउ
साउन १८, १०:००खबर संवाददाता
कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामानसहित ४ जना पक्राउ परेका छन्।
कैलालीबाट खैरो हेरोइनसहित एकै दिन ६ जना पक्राउ
साउन १८, ०९:४६खबर संवाददाता
धनगढीः कैलालीबाट खैरो हेरोइनसहित एकै दिन ६ जना पक्राउ परेका छन्।
कैलालीको लिक्मा खोलामा डुबेर एक बालकको मृत्यु
साउन १८, ०९:३५खबर संवाददाता
धनगढीः कैलालीको लिक्मा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ।
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
साउन १८, ०८:३२खबर संवाददाता
काठमाडौँ: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। आज राति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी... विस्तृतमा
- ‹ previous
- 311 of 12702
- next ›