कैलारीमा गोठमा बिजुलीको तार सर्ट भई आगलागी
असार ८, १०:३८खबर संवाददाता
धनगढीः कैलालीको कैलारी गाउँपालिकामा गोठमा बिजुलीको तार सर्ट भई आगलागी भएको छ।
बाजुरामा गाँजा र चरेशसहित एक युवक पक्राउ
असार ८, १०:३३खबर संवाददाता
बाजुराः बाजुरामा चरेशसहित एक युवक पक्राउ परेका छन्।
धनगढी–अत्तरीया ६ लेन सडकमा हाइस र मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालकको मृत्यु
असार ८, १०:२६खबर संवाददाता
धनगढीः धनगढी–अत्तरीया ६ लेन सडकमा हाइस र मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालकको मृत्यु भएको छ।
कैलालीमा बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
असार ८, १०:१४खबर संवाददाता
धनगढीः कैलालीमा बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।
कञ्चनपुरमा वडाध्यक्षमाथि हातपात र दुर्व्यवहार गर्ने पत्रकार ऐश्वर्या कुँवर पक्राउ
असार ८, ०९:२८खबर संवाददाता
धनगढीः कञ्चनपुरमा वडाध्यक्षमाथि सार्वजनिक कार्यक्रममा हातपात र दुर्व्यवहार गरेपछि पत्रकार ऐश्वर्या कुँवरलाई... विस्तृतमा
कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ की वडासदस्य रुपा जैरु अबैध इन्जेक्सनसहित पक्राउ
असार ८, ०९:११खबर संवाददाता
कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ की वडासदस्य रुपा जैरु अबैध इन्जेक्सनसहित पक्राउ परेकी छिन्।
- ‹ previous
- 288 of 12545
- next ›